रुपन्देही ५ मा विकास किन चाँडो भएन?

रुपन्देही जिल्ला क्षेत्र नम्बर ५ को विकास किन भएन? संसद उम्मेदवार सगँ प्रश्न – ओमकार पाण्डे लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रुपन्देही जिल्ला क्षेत्र नम्बर ५ मा अपेक्षित विकास नदेखिएको भन्दै स्थानीय तहमा असन्तुष्टि बढ्दै गएको छ। सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, सिंचाइ, रोजगारी र कृषि क्षेत्रका पूर्वाधार विकासका विषयमा चुनावअघि ठूला प्रतिबद्धता जनाइए पनि ती कामहरू…

Read More

बजरङ्गी चौधरीद्वारा नेकपा एमालेका सबै जिम्मेवारीबाट राजीनामा

बजरङ्गी प्रसाद चौधरी ले नेकपा एमालेसँग सम्बन्धित आफ्ना सबै पद तथा जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले देशको वर्तमान राजनीतिक अवस्था, परिवर्तित परिस्थिति र युवापुस्ताले उठाएको परिवर्तनको आवाजलाई आत्मसात गर्दै यस्तो निर्णय लिएको बताएका छन्।चौधरी जिल्ला सचिवालय सदस्य, कपिलवस्तु क्षेत्र नं. १ का निर्वाचन सह–संयोजक तथा २०८२ महाधिवेशन…

Read More

कपिलबस्तु– क्षेत्र नं. १ एउटै आवाज आशिष शर्माको लहर

कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको चुनावी अभियान जोर पकड्दै गएको छ। उनी जीप चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा रहेका छन् र मतदाता भेटघाटमा सक्रिय देखिएका छन्। शर्माले निजी क्षेत्रको अनुभव, व्यवस्थापन क्षमता र सामाजिक उत्तरदायित्वलाई राजनीतिसँग जोड्दै घरदैलो अभियान तीव्र पारेका छन्। उनले विकास, सुशासन र परिणाममुखी राजनीतिलाई आफ्नो प्राथमिकता रहेको बताउँदै आएका छन् ।स्थानीय…

Read More

कपिलबस्तु– क्षेत्र नं. १ मा बब्बु सिंह यादव घरदैलो तीव्र

कपिलबस्तु– क्षेत्र नं. १ मा बब्बु सिंह यादवको घरदैलो अभियान तीव्र भएको छ। निर्वाचन नजिकिँदै जाँदा उहाँले विभिन्न वडा तथा टोलहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन जुटाइरहनुभएको छ। स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको सुधारजस्ता मुद्दालाई प्राथमिकतामा राख्दै उहाँले आफ्ना प्रतिबद्धता सार्वजनिक गरिरहनुभएको छ। घरदैलो कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको पनि सक्रिय…

Read More