लुम्बिनीलाई नेचर, कल्चर र हेरिटेज गन्तव्यमा विकास गर्नजोड गर्दै
गैंडहवा न्युजलुम्बिनी /आध्यात्मिक पर्यटनसँगै चरा अवलोकन, प्राकृतिक वातावरण र सांस्कृतिक सम्पदालाई जोडेर लुम्बिनीको पर्यटन विस्तार गर्नुपर्नेमा जोड दिइएको बताए । लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीलाई नेचर, कल्चर र हेरिटेजको गन्तब्यका रुपमा विकास गर्न सकिने सरोकारवालाले औंल्याएका छन् । राष्ट्रिय संरक्षण विकास केन्द्र र गैडहवा गाउँपालिकाद्वारा लुम्बिनीमा आयोजित प्रकृतिमा आधारित पर्यटनमार्फत चरा अवलोकन र सांस्कृतिक सम्पदाको…

