कृत्रिम शेयर मूल्य वृद्धिमा संलग्न भएको आरोपमा शेखर गोल्छा पक्राउ

लुम्बिनी , बैशाख ११गतेप्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा धितोपत्रसम्बन्धी कसुरमा गोल्छालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निकालेको विज्ञप्तिमा उल्लेख छ । सेबोनको जाँचबुझले ब्रोकरसँगको मिलेमतोमा कृत्रिम रूपमा सेयर मूल्य उचाल्न चलखेल गर्ने कार्यमा गोल्छा पनि संलग्न रहेको देखाएको थियो । हिमालयन रिइन्स्योरेन्सका…

Read More

दोस्रो आर्थिक गणना सुरु हुँदै, तयारी अन्तिम चरणमा

काठमाण्डौ,चैत २९ दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ । आउँदो वैशाख २ गते बुधबारदेखि देशभर आर्थिक गणनाको काम शुरू हुँदैछ । कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आउँदो असार महिनाको पहिलो हप्ताभित्र सम्पन्न हुनेछ । गणनाका लागि…

Read More

लुम्बिनीमा हज यात्रीहरू स्वागत तथा विदाई गर्दै

दिनेश प्रसाद लोध, लुम्बिनीरुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा साउदीको मक्का मदिनामा हज गर्ने यात्रीलाइ एक स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल टुहुरा तथा असहायक सेवा केन्द्र लुम्बिनी ११ रुपन्देहीको आयोजनमा र लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यालय र वडा न ६ वडा अध्यक्ष मइमुल्ल हक मुसलमान सामाजसेवी मोविन मुसलमान . वडा न ३ पडरिया CLC…

Read More

तत्कालका लागि आक्रमण रोक्न इरानका सर्वोच्च नेता खामेनीको निर्देशन

दीपक जैसवाल/ लुम्बिनी ,चैत २५गते अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ताको युद्धविरामपछि इरानका सर्वोच्च नेता मोजतबा खामेनीले आफ्ना सबै सैन्य इकाइलाई तत्कालका लागि आक्रमण रोक्न निर्देशन दिनुभएको छ । तर यो युद्धको अन्त्य दीर्घकालीन भने नभएको उहाँको भनाइ छ । आवश्यक परे प्रतिक्रिया दिन तयार रहन पनि भनिएको छ । इजरायले पनि युद्धविराममा…

Read More

कपिलवस्तुमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता

गैंडहवा न्युजलुम्बिनी वैशाख ७गते सशस्त्र प्रहरी बलका एक वरिष्ठ हवल्दारमाथि कुटपिट गरेको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (लाला चौधरी) विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ । सशस्त्र प्रहरी बलको किटानी जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो । घटनापछि पक्राउ परेका चौधरी हाल कानुनी प्रक्रियामा रहेका छन ।…

Read More

लुम्बिनीमा सुरू रुमिन्देई माई चैते पूर्णिमा मेला

लुम्बिनीमा आयोजना हुन लागेको रुमिन्देई माई चैते पूर्णिमा मेला आज बाट सुरू भएको छ ।लुम्बिनी ५ नम्बर गेट देखि कलश शोभा निकाली मायादेवी मन्दिर परिक्रम गरि मुण्डन स्थलमा पुगी मेलाको उद्घाटन गरिएको छ । रुमिन्देई माई चैते पूर्णिमा मेला लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा चिनिन्छ । चैते पूर्णिमाको अवसरमा श्रद्धालुहरू मन्दिरमा पूजा–आराधना गर्न,…

Read More

लुम्बिनीमा बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न।

दिनेश प्रसाद लोध ,रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक दिने बालश्रम न्यूनीकरण तथा उन्मूलनलाई लक्ष्य राख्दै बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिको प्रभावकारी कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। श्रम तथा रोजगारसँग सम्बन्धित सरोकारवाला निकाय, स्थानीय तहका १ देखि १३ वडा का अध्यक्ष र होटल व्यवसायिक प्रतिनिधि, तथा सरोकारवाला व्यक्तिहरूको सहभागितामा श्रम तथा रोजगार तथा…

Read More

रुपन्देहीका सांसद कन्हैया बनिया अवधीमै शपथ लिँदै – मातृभाषाको सम्मान

सुमन जैसवाल /लुम्बिनी , रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कन्हैया बनियाले आफ्नो पद तथा गोपनीयताको शपथ भोजपुरी भाषामा लिनुहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बनियाले आफ्नो मातृभाषाप्रतिको सम्मान प्रकट गर्दै शपथका लागि भोजपुरी भाषा रोज्नुभएको हो । संघीय संसद् सचिवालयले नेपालीबाहेकका अन्य मातृभाषामा शपथ लिन चाहने सांसदहरूका…

Read More

रुपन्देहीका सांसद कन्हैया बनिया अवधीमै शपथ लिँदै – मातृभाषाको सम्मान

सुमन जैसवाल /लुम्बिनी ,रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कन्हैया बनियाले आफ्नो पद तथा गोपनीयताको शपथ भोजपुरी भाषामा लिनुहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बनियाले आफ्नो मातृभाषाप्रतिको सम्मान प्रकट गर्दै शपथका लागि भोजपुरी भाषा रोज्नुभएको हो । संघीय संसद् सचिवालयले नेपालीबाहेकका अन्य मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि…

Read More