नेपाल प्रहरीले माग्यो ३ सय ३४ कर्मचारी, विभिन्न पदमा भर्ना खुला
गैंडहवा न्युजकाठमाडौँ ,असोज २नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदमा ३३४ जना कर्मचारी माग गर्दै नयाँ भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) २११ जना, प्रहरी कार्यालय सहायक (भान्छे) ८३…

