धर्म र जातिको राजनितिक बन्द गरौं, विकासप्रेमी नेता रोजौं : ओमकार पाण्डे
लुम्बिनी क्षेत्र नं. ५ का चर्चित समाजसेवी र राजनीतिक विश्लेषक ओमकार पाण्डेले चुनावमा धर्म र जातिको राजनीति बन्द गरेर, केवल विकासप्रेमी नेताको चयन गर्न आह्वान गरेका छन्। पाण्डेले राजनीतिक दलहरूलाई सन्देश दिएका छन् कि धर्म र जातिको आधारमा चुनावी प्रक्रिया चलाउनु ठीक हुँदैन, बरु जनताले विकास, शिक्षा, स्वास्थ्य र समृद्धिको एजेण्डा बोकेका नेताहरूसँगै सरकार बनाउनुपर्ने…

