रुपन्देहीको गैंडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालज्यू र युवा नेता तथा समाजसेवी सन्दीप गुप्ताज्यू जनताको घरदैलोमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै।
जनतासँगको आत्मीय भेटघाट, आपसी सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउने उद्देश्यसहित गैंडहवा गाउँपालिका–२, धुपहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।
जनताको घरदैलोमा शुभकामना आदानप्रदान

