कपिलवस्तु-२ मा कांग्रेसको आचार्य चुनावी अभियान,मतदातासँग प्रत्यक्ष संवाद
कपिलवस्तु-२ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२मा नेपाली कांग्रेसले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ । गाउँ–टोल केन्द्रित कार्यक्रम, घरदैलो अभियान र ठाउँ–ठाउँमा सम्पर्क कार्यालय उद्घाटन गर्दै कांग्रेस मैदानमा सक्रिय देखिएको छ । कांग्रेसको यो सक्रियताले क्षेत्रको चुनावी माहोल थप तातेको छ ।कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य ले क्षेत्र नम्बर–२ मा कांग्रेसको…

