रुपन्देहीको कञ्चनमा ७ केजी १०० ग्राम गाँजा सहित घरधनी पक्राउ
गैंडहवा न्युजलुम्बिनी , असार २६गते /रुपन्देहीको कञ्चन गाउँपालिका–२ कटैयामा प्रहरीले ७ केजी १०० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा घरको पूजा कोठामा लुकाइराखिएको गाँजा बरामद भएपछि प्रहरीले घरधनीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार साँझ करिब ६ बजे कटैया निवासी ४८ वर्षीय पाचु मल्लाहको घरमा…

