कपिलवस्तुको सीडीओ जनार्दन गौतमलाई सम्मानसहित बिदाइ
गैंडहवा न्युजलुम्बिनी ,असोज १३ गते /कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन गौतमलाई स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला प्रशासन र सुरक्षा निकायका प्रतिनिधिहरूले सम्मानसहित बिदाइ गरेका छन्। जिल्लाका स्थानीय तह र जिल्ला प्रशासनबीच सहकार्य, समन्वय तथा आपसी सम्बन्धलाई थप आत्मीय र प्रभावकारी बनाउन गौतमले पुर्याएको योगदानको कदर गर्दै बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा सहभागी जनप्रतिनिधि…

