नेपाल र भारतमा रोटीबेटीको सम्बन्ध कि सीमामा सास्ती किन कालीदह–कक्रहवा नाकामा कडाइ हुँदा स्थानीय नागरिक समस्यामा भोग्नु
गैंडहवा न्युजलुम्बिनी /रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका वार्ड न १३ भित्र रहेको कलिदह नाकमा रोटीबेटीको सम्बन्ध कि सीमामा सास्ती किन कालीदह–कक्रहवा नाकामा कडाइले स्थानीय नागरिकलाई समस्यामा भोग्नु । नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको ऐतिहासिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई रोटीबेटीको सम्बन्धका रूपमा चिनिन्छ। तर, पछिल्लो समय लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह र भारतको कक्रहवा नाकामा आवतजावतका…

