जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा पुनः राम अवतार यादव

गैंडहवा न्युजलुम्बिनी, असोज १९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच लुम्बिनी प्रदेश समितिको पार्टी समायोजन सम्पन्न भएको छ। समायोजनपछि जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका राम अवतार यादव पुनः चयन हुनुभएको छ।कपिलवस्तुमा आइतबार सम्पन्न समायोजन कार्यक्रममा यादवको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।नयाँ कार्यसमितिको प्रदेश…

Read More

दाउन्नेमा यात्रुवाहक बस दुर्घटना: ६ को मृत्यु, १० जना घाइते

गैंडहवा न्युजनवलपुर,असोज १७ गते /नवलपुरको दाउन्नेमा ब्रेक फेल भएर यात्रुवाहक बस नालामा पल्टिँदा ६ जनाको मृत्यु भएको छ , भने १० जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितले घटनाको पुष्टि गर्दै मृतकहरूको सनाखत हुन बाँकी रहेको बताए । उनका अनुसार कोहलपुरबाट काठमाडौंका लागि छुटेको बस आज बिहान…

Read More

नेपाल र भारतमा रोटीबेटीको सम्बन्ध कि सीमामा सास्ती किन कालीदह–कक्रहवा नाकामा कडाइ हुँदा स्थानीय नागरिक समस्यामा भोग्नु

गैंडहवा न्युजलुम्बिनी /रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका वार्ड न १३ भित्र रहेको कलिदह नाकमा रोटीबेटीको सम्बन्ध कि सीमामा सास्ती किन कालीदह–कक्रहवा नाकामा कडाइले स्थानीय नागरिकलाई समस्यामा भोग्नु । नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको ऐतिहासिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई रोटीबेटीको सम्बन्धका रूपमा चिनिन्छ। तर, पछिल्लो समय लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह र भारतको कक्रहवा नाकामा आवतजावतका…

Read More

लुम्बिनीलाई नेचर, कल्चर र हेरिटेज गन्तव्यमा विकास गर्नजोड गर्दै

गैंडहवा न्युजलुम्बिनी /आध्यात्मिक पर्यटनसँगै चरा अवलोकन, प्राकृतिक वातावरण र सांस्कृतिक सम्पदालाई जोडेर लुम्बिनीको पर्यटन विस्तार गर्नुपर्नेमा जोड दिइएको बताए । लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीलाई नेचर, कल्चर र हेरिटेजको गन्तब्यका रुपमा विकास गर्न सकिने सरोकारवालाले औंल्याएका छन् । राष्ट्रिय संरक्षण विकास केन्द्र र गैडहवा गाउँपालिकाद्वारा लुम्बिनीमा आयोजित प्रकृतिमा आधारित पर्यटनमार्फत चरा अवलोकन र सांस्कृतिक सम्पदाको…

Read More

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

गैंडहवा न्युजअसोज १४गते /महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशित पुस्तकको विमोचन त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा.डा. दुबीनन्द ढकाल, द स्टोरी किचेनका सहसंस्थापक तथा अध्यक्ष डा. जया…

Read More

कपिलवस्तुको सीडीओ जनार्दन गौतमलाई सम्मानसहित बिदाइ

गैंडहवा न्युजलुम्बिनी ,असोज १३ गते /कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन गौतमलाई स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला प्रशासन र सुरक्षा निकायका प्रतिनिधिहरूले सम्मानसहित बिदाइ गरेका छन्। जिल्लाका स्थानीय तह र जिल्ला प्रशासनबीच सहकार्य, समन्वय तथा आपसी सम्बन्धलाई थप आत्मीय र प्रभावकारी बनाउन गौतमले पुर्‍याएको योगदानको कदर गर्दै बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा सहभागी जनप्रतिनिधि…

Read More

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना सम्पर्कविहीन

गैंडहवा न्युजपाल्पा, असोज ११ गते /पाल्पाको माथागढी गाउँपालिका–३ भैसकट्टामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना सम्पर्कविहीन भएका छन्। आइतबार बिहान करिब ५ बजे घरमाथिबाट खसेको पहिरोले ७० वर्षीय लिलबहादुर घर्ती मगरको घर पुरेको हो। पहिरोमा परी लिलबहादुरसहित उहाँका छोरीहरू १७ वर्षीया झरना र १५ वर्षीया दिना घर्ती मगर सम्पर्कविहीन भएका वडाध्यक्ष तेजबहादुर घर्ती मगरले…

Read More

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

गैंडहवा न्युजकाठमाण्डौ,असोज ११गते /पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्नुभएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले महाराजगञ्जमा रहेको निवासबाट उहाँलाई गएराति पक्राउ गरेको हो । उहाँलाई पक्राउ गर्नुको आधिकारीक कारण खुलेको छैन । तर जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ । २०७५ साल पुस…

Read More

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

गैंडहवा न्युजकाठमाण्डौ,असोज ६गते /संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ । महासभाको ८१औँ सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएको हो । गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो । उहाँले यही ९ गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । तीन…

Read More

नेपाल प्रहरीले माग्यो ३ सय ३४ कर्मचारी, विभिन्न पदमा भर्ना खुला

गैंडहवा न्युजकाठमाडौँ ,असोज २नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदमा ३३४ जना कर्मचारी माग गर्दै नयाँ भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) २११ जना, प्रहरी कार्यालय सहायक (भान्छे) ८३…

Read More