लुम्बिनी विकास कोषमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने श्रम संस्कृति पार्टीको माग
गैंडहवा न्युजलुम्बिनी १९गते । लुम्बिनी विकास कोषमा स्थानीयवासीलाई प्राथमिकताका साथ नियुक्ति गर्नुपर्ने माग गर्दै श्रम संस्कृति पार्टीले बाहिरबाट अधिकारी ल्याएर नियुक्ति गरिए विरोध गर्ने चेतावनी दिएको छ।लुम्बिनी साँस्कृतिक नगरपालिका श्रम संस्कृति पार्टीका कार्यवाहक अध्यक्ष अब्दुल हासिम खानले पत्रकार सम्मेलनमार्फत लुम्बिनीको विकास, संरक्षण तथा व्यवस्थापनमा स्थानीयवासीको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन्।उनले लुम्बिनी मै बसोबास…

