बजरङ्गी चौधरीद्वारा नेकपा एमालेका सबै जिम्मेवारीबाट राजीनामा
बजरङ्गी प्रसाद चौधरी ले नेकपा एमालेसँग सम्बन्धित आफ्ना सबै पद तथा जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले देशको वर्तमान राजनीतिक अवस्था, परिवर्तित परिस्थिति र युवापुस्ताले उठाएको परिवर्तनको आवाजलाई आत्मसात गर्दै यस्तो निर्णय लिएको बताएका छन्।चौधरी जिल्ला सचिवालय सदस्य, कपिलवस्तु क्षेत्र नं. १ का निर्वाचन सह–संयोजक तथा २०८२ महाधिवेशन…

