लुम्बिनी नलकूप जल उपभोक्ता क्षेत्रीय समिति मानपकडीको ३५औँ वार्षिक साधारणसभा सम्पन्नसिँचाइ प्रणालीको दिगो व्यवस्थापन, पारदर्शिता र किसानको सक्रिय सहभागितामा जोड गर्दै

लुम्बिनी ,साउन २ गते /लुम्बिनी नलकूप जल उपभोक्ता संघ क्षेत्रीय समिति मानपकडी, रुपन्देहीको ३५औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा सिँचाइ प्रणालीको दिगो व्यवस्थापन, संस्थागत सुदृढीकरण तथा किसानमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको छ । समितिका अध्यक्ष नवलराज शर्मा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी नलकूप जल उपभोक्ता संघ मूल समितिका…

Read More

सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाउने

गैंडहवा न्युजकाठमाडौँ,साउन १गते /सरकारी निकायले अब करारमा नयाँ व्यक्तिलाई नियुक्त गर्न नपाउने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो । नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न नपाउने निर्णय भएको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै निकायमा परिपत्र जारी गर्दै जानकारी…

Read More

ओमसतिया गाउँपालिकाद्वारा ५१ करोड १० लाख भन्दा बढीको बजेट तथा कार्यक्रम प्रस्तुतनीति तथा कार्यक्रम सर्वसम्मत पारित

गैंडहवा न्युजलुम्बिनी /रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १० लाख ५४ हजार रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ। सोमबार सम्पन्न गाउँपालिकाको १९ औं गाउँसभामा उपाध्यक्ष सुनिता चौधरीले उक्त बजेट सभासमक्ष प्रस्तुत गर्नुभएको हो। सहभागिता, समावेशिता, सामाजिक न्याय, पारदर्शिता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार गरिएको बजेटले गाउँपालिकाबासीको आवश्यकता…

Read More

कपिलवस्तुमा दुर्घटना हुँदा दुई जनाको ज्यान गयो : तीन जना घाइते

कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडक खण्डमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । कपिलवस्तु नगरपालिका–१२, पिपरहवामा रोकिराखेको ट्रकमा गए राति जीप ठोक्किएर दुर्घटना भएको हो । ज्यान गुमाउनेहरूमा महाराजगञ्ज नगरपालिका–११ बनगाईका राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६, धर्मनगरका चिन्नी कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घाइते भएका…

Read More

रुपन्देही प्रहरीले २२ लाखभन्दा बढीका अवैध सामान बरामद, तस्करी नियन्त्रणमा चुनौती

लुम्बिनी , वैशाख ५ रुपन्देही प्रहरीले सीमावर्ती क्षेत्रहरूमा सक्रियता बढाउँदै २२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको विशेष टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा २२ लाख १० हजार ९ सय रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मायादेवी गाउँपालिका–६ सानो दुर्गौलियाबाट मात्रै १३ लाख…

Read More

मर्चवार प्रेस क्लबको दोस्रो साधारणसभा सम्पन्न

सुमन जैसवाल /लुम्बिनी । मर्चवार प्रेस क्लब, रुपन्देहीको दोस्रो वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सम्मरीमाई गाउँपालिका–७, बेतकुइयाँस्थित वडा कार्यालयको सभाहलमा एक कार्यक्रमका बीच सभा सम्पन्न भएको हो ।साधारण सभामा बोल्दै प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले समाजप्रति पहरेदारका रूपमा पत्रकारिता गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार…

Read More

नेपाल सरकारका सबै मन्त्रालयद्वारा १०/१० सुधार कार्ययोजना पेश

गैंडहवा न्युज काठमाण्डौ, चैत २४ गते सरकारका सबै मन्त्रालय र मातहतका निकायले ७ दिनभित्र आफ्ना १०/१० वटा प्रमुख सुधारका कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् । यी कार्ययोजना अन्तर्गत झण्डै ३०० भन्दा बढी सुधारका क्रियाकलाप समयसीमासहित समावेश गरिएको छ । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार तयार गरिएका यी…

Read More

निजी मिडियामाथि प्रहार भन्दै सरकारी निर्णयको चर्को विरोध

दीपक जैसवाल /लुम्बिनी , सरकारले निजी सञ्चार माध्यमको आर्थिक आधार नै कमजोर पार्ने गरी सरकारी विज्ञापन तथा सूचनासरकारी सञ्चार माध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय गरेको भन्दै सञ्चार क्षेत्रले विरोध जनाएका छन् । निजी क्षेत्रका सञ्चारमाध्यम, नेपाल पत्रकार महासंघ, नेपाल विज्ञापन एजेन्सी संघ (आन), मिडिया सोसाइटी लगायतले विज्ञप्ति निकालेर सरकारी निर्णयको विरोध गरेका हुन् । प्रधानमन्त्री…

Read More

रमजानको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

लुम्बिनी । मुस्लिम समुदायको पवित्रपर्व रमजान महिनाको अवसर पारेर रुपन्देहीका विभिन्न स्थानका २ सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । तौहिद मानव परोपकार सेवा संघ, कोटहीमाई–५ को आयोजनामा तथा वन लाइफ ग्लोबल वेलफेयर सोसाइटी यूकेको सहयोगमा बिहीबार कोटहीमाई–५ बेनीनगरमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । आयोजक संस्थाका अध्यक्ष सैफुल्लाह चुरिहारका अनुसार रमजान महिनालाई…

Read More

कपिलवस्तु-२ मा कांग्रेसको आचार्य चुनावी अभियान,मतदातासँग प्रत्यक्ष संवाद

कपिलवस्तु-२ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२मा नेपाली कांग्रेसले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ । गाउँ–टोल केन्द्रित कार्यक्रम, घरदैलो अभियान र ठाउँ–ठाउँमा सम्पर्क कार्यालय उद्घाटन गर्दै कांग्रेस मैदानमा सक्रिय देखिएको छ । कांग्रेसको यो सक्रियताले क्षेत्रको चुनावी माहोल थप तातेको छ । कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य ले क्षेत्र नम्बर–२ मा कांग्रेसको…

Read More