जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा पुनः राम अवतार यादव
गैंडहवा न्युजलुम्बिनी, असोज १९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच लुम्बिनी प्रदेश समितिको पार्टी समायोजन सम्पन्न भएको छ। समायोजनपछि जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका राम अवतार यादव पुनः चयन हुनुभएको छ।कपिलवस्तुमा आइतबार सम्पन्न समायोजन कार्यक्रममा यादवको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।नयाँ कार्यसमितिको प्रदेश…

