कपिलबस्तु– क्षेत्र नं. १ आशिष शर्माको लहर,घरदैलो अभियानले बढायो जनसमर्थन
कपिलबस्तु जिल्ला – क्षेत्र नं. १ मा राजनीतिक गतिविधि तिव्र बन्दै गएको छ। यसैक्रममा उम्मेदवार आशिष शर्माले सञ्चालन गरेको घरदैलो अभियानले उल्लेखनीय जनसमर्थन प्राप्त गरेको बताइएको छ। स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएका शर्माले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएका छन्। घरदैलो कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता देखिएको अभियान…

