११ ओभरमै लक्ष्य पूरा गर्दै रुपन्देहीले जित्यो लुम्बिनी बुद्ध कप
गैंडहवा न्युजलुम्बिनी , जेठ २१गते /एन्जिला पाठकको उत्कृष्ट अर्धशतकीय इनिङ्स र रुपन्देहीको आक्रामक ब्याटिङ प्रदर्शनको मद्दतले प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता ‘लुम्बिनी बुद्ध कप’ को उपाधि रुपन्देहीले जितेको छ। सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा दाङलाई सहज रूपमा पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो। सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको…
भैरहवामा माननीय कप क्रिकेट प्रतियोगिता सम्पन्न, सिद्धार्थनगर–९ लाई उपाधि
गैंडहवा न्युजलुम्बिनी , जेठ १९गते /”स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा सञ्चालित माननीय कप क्रिकेट प्रतियोगिता २०८२/८३ सम्पन्न भएको छ । जिल्लामा क्रिकेट खेलको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको एक कार्यक्रमबीच समापन गरिएको हो ।…
सिद्धार्थनगर ५ मा तीनदिने करेसाबारी तथा कौसी खेती तालिम सम्पन्न
गैंडहवा न्युजलुम्बिनी , जेठ १९गते /सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले करेसाबारी (कौसी खेती) कार्यलाई अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने करेसाबारी तथा कौसी खेती तालिम कार्यक्रम सम्पन गरेको छ । वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा शुक्रवारदेखि सुरु भएको तालिमको आइतबार एक कार्यक्रमका बिच समापन…
भैरहवामा गुडिरहेको मोटरसाइकलबाट युवकलाई लतारेर अपहरण र ज्यान मार्ने प्रयास, एक जना पक्राउ
गैंडहवा न्युजलुम्बिनी , जेठ १७गते /रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एक युवकलाई गुडिरहेको मोटरसाइकलबाट कपडा समातेर सडकमै लतार्दै अपहरण तथा ज्यान मार्ने प्रयास गरिएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गत जेठ १० गते दिउँसो करिब ४ बजे सिद्धार्थनगर…
रामग्राम–१६ मा उत्कृष्ट विद्यार्थी सम्मानित, वडाध्यक्ष यादवद्वारा साइकलसहित शैक्षिक सामग्री वितरण गर्दै
गैंडहवा न्युजलुम्बिनी ,जेठ १७गते /पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामै उत्कृष्ट अंक ल्याउने कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई रामगा्रम नगरपालिका वडा नम्बर १६ वडाध्यक्ष बिजय कुमार यादवले सम्मान गर्नु भएको छ । रामग्राम नगरपालिका वडा नम्बर १६ वडाध्यक्ष बिजय कुमार यादवको अध्यक्षता तथा समाजसेवी देवेन्द्र यादवको प्रमुख आतिथ्यतामा शनिवार एक कार्यक्रमका बिच २४ जना बिद्यार्थीहरुलाई सम्मान…
सिद्धार्थनगर ५ मा तीनदिने करेसाबारी तथा कौसी खेती तालिम सुरु
गैंडहवा न्युज लुम्बिनी , जेठ १५गते /रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले करेसाबारी (कौसी खेती) कार्यलाई अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने करेसाबारी तथा कौसी खेती तालिम कार्यक्रम सुरु गरेको छ । वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा आज शुक्रवारदेखि तालिम कार्यक्रम सञ्चालन गरिएको हो…
चोरीमा संलग्न दुई जना पक्राउ
गैंडहवा न्युजनवलपरासी, जेठ १५गते /सुनवल नगरपालिका–१ शान्तीटोलस्थित एक घरमा चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार मानिस नभएको मौका छोपी अपरिचित व्यक्तिहरुले साढे दुई तले घरको मूल ढोकाको च्यानल गेटको ताला फुटाई घरभित्र प्रवेश गरेका थिए । उनीहरुले कोठाभित्र रहेको बाकस तथा दराज फोडी सुनचाँदीका गरगहना तथा अन्य…
२१ प्रतिशतले बढ्याे कर्मचारीकाे तलब
गैंडहवा न्युजकाठमाण्डाै,जेठ १५गते/सरकारले कर्मचारीकाे तलब २१ प्रतिशतले बढेकाे घाेषणा गरेकाे छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आउँदाे आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै शुरू तलब स्केलमा १० प्रतिशत, प्राेत्साहन भत्ता १० प्रतिशत र महँगी भत्तालाई निरन्तरता दिने घाेषणा गर्नुभएकाे हाे । अर्थमन्त्री वाग्लेका अनुसार बजेट भाषणमार्फत न्यूनतम तलब ४० हजारदेखि अधिकतम तलब १ लाख रुपैयाँभन्दा धेरै कायम…
सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट
गैंडहवा न्युजकाठमाण्डाै,जेठ १५गते /सरकारले आउँदाे आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।सङ्घीय संसद्काे संयुक्त सदनमा आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले याे जानकारी दिनुभएकाे हाे ।बजेट चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड र पूँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ…
सरकारले मोतीपुर र मयुरधाप औद्योगिक क्षेत्र निजी क्षेत्रमार्फत सञ्चालन गर्ने
गैंडहवा न्युजकाठमाण्डाै,जेठ १५गते /सरकारले मोतीपुर र मयुरधापलगायत औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पाँचखाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिइने बताउनुभयो । उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहेको उल्लेख गर्दै उहाँले…

