राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै
गैंडहवा न्युजकाठमाण्डौ,असोज ६गते /संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ । महासभाको ८१औँ सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएको हो । गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो । उहाँले यही ९ गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । तीन…

