कृष्णनगरमा बिलबिजक भएको चामल नियन्त्रणमा लिएपछि विवाद: व्यवसायीद्वारा आगो लगाउने प्रयास
गैंडहवा न्युजकपिलवस्तु,असोज २८ गते /कपिलवस्तुको कृष्णनगरमा वैध बिलबिजक भएको पसलबाट प्रहरीले चामल नियन्त्रणमा लिएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ। प्रहरीले नियन्त्रणमा लिएको चामल छुटाउन १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने भएपछि निराश बनेका चामल व्यवसायी महेश अग्रहरीले आफैंमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका छन्। लुम्बिनी प्रदेश प्रहरीले पसलबाट ६४ बोरा चामल नियन्त्रणमा लिएर आवश्यक…

