कपिलबस्तु– क्षेत्र नं. १ एउटै आवाज आशिष शर्माको लहर
कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको चुनावी अभियान जोर पकड्दै गएको छ। उनी जीप चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा रहेका छन् र मतदाता भेटघाटमा सक्रिय देखिएका छन्। शर्माले निजी क्षेत्रको अनुभव, व्यवस्थापन क्षमता र सामाजिक उत्तरदायित्वलाई राजनीतिसँग जोड्दै घरदैलो अभियान तीव्र पारेका छन्। उनले विकास, सुशासन र परिणाममुखी राजनीतिलाई आफ्नो प्राथमिकता रहेको बताउँदै आएका छन् ।स्थानीय…

