पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ
गैंडहवा न्युजकाठमाण्डौ,असोज ११गते /पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्नुभएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले महाराजगञ्जमा रहेको निवासबाट उहाँलाई गएराति पक्राउ गरेको हो । उहाँलाई पक्राउ गर्नुको आधिकारीक कारण खुलेको छैन । तर जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ । २०७५ साल पुस…

