दशौँ लुम्बिनी राष्ट्रिय महोत्सव मंसिर १७ देखि भैरहवामा
गैंडहवा न्युजलुम्बिनी, असोज २७ गते /रुपन्देहीको भैरहवामा ‘पर्यटन, उद्योग, कृषि र व्यापार राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दशौँ लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना हुने भएको छ। सिद्धार्थनगर उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव आगामी मंसिर १७ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने भएको हो।महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले स्वदेशी गुणस्तरीय वस्तु…

