लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य प्रति खेलवाड बिरामीलाई म्याद गुज्रेको औषधि वितरण

गैंडहवा न्युज , लुम्बिनीलुम्बिनी सांस्कृतिक नगरपालिका–५ स्थित तेनुहवा स्वास्थ्य चौकीले बिरामीको स्वास्थ्यमाथि लापरवाही गर्दै म्याद गुज्रिएको औषधि वितरण गरेको फेला परेको छ । उपचारका लागि पुगेका बिरामीलाई सन् २०२५ मे मै म्याद सकिएको जुकाको औषधि दिइएको पाइएको हो ।सेवाग्राही वडा नं. ११ महदेवाका ३० वर्षीय फैजुल्लाह फकिरका अनुसार उनलाई दिइएको औषधिको म्याद जाँच गर्दा करिब…

Read More

नेपाल सरकारका सबै मन्त्रालयद्वारा १०/१० सुधार कार्ययोजना पेश

गैंडहवा न्युज काठमाण्डौ, चैत २४ गते सरकारका सबै मन्त्रालय र मातहतका निकायले ७ दिनभित्र आफ्ना १०/१० वटा प्रमुख सुधारका कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् । यी कार्ययोजना अन्तर्गत झण्डै ३०० भन्दा बढी सुधारका क्रियाकलाप समयसीमासहित समावेश गरिएको छ । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार तयार गरिएका यी…

Read More

रुपन्देहीको ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने १९ बाइक प्रहरीको नियन्त्रणमा

दीपक जैसवाल /लुम्बिनी ,चैत २३गते ट्राफिक नियम उल्लंघन गर्दै ध्वनि प्रदूषण फैलाउने तथा जोखिमपूर्ण स्टन्ट गर्ने १९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले “अपरेशन साइलेंट स्ट्रिट्स” सञ्चालन गरी मंगलबार राति करिब १० बजे ती मोटरसाइकलहरू नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारी साधनमा बुलेटसहित…

Read More

नेपाल सरकारले लागु हुने गरि विद्यालयमा पाठ्यपुस्तक वितरणको अनुगमन शुरु

दीपक जैसवाल /काठमाण्डौ,चैत २३गते आउँदो शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तकको उपलब्धताबारे अनुगमन शुरु भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुगमन शुरु गरेको हो । केन्द्रका पाठ्यक्रम तथा सामग्री शाखाका प्रमुख निमप्रकाश सिंह राठौरले पाठ्यपुस्तक अभाव भएमा मानव स्रोत विकास केन्द्रलगायत पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका केन्द्रीय कार्यालयलगायत प्रादेशिक…

Read More

भैरहवामा चैत ३० गते देखि सिद्धार्थ ‘रैथाने सडक खाना महोत्सव’ हुँदै

सुमन जैसवाल /लुम्बिनी ,चैत २२गतेनयाँ वर्ष २०८३ को पूर्वसन्ध्यालाई लक्षित गर्दै भैरहवामा ५ औं सिद्धार्थ रैथाने सडक खाना महोत्सव आयोजना हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रूपन्देहीको आयोजनामा हुने उक्त महोत्सव चैत ३० गते साँझ ७ बजेदेखि राति १२ बजेसम्म रंगशाला रोडमा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।…

Read More

गैंडहवामा वार्ड न ५ मासक्षम आमा समूहका लागि दुई दिने सशक्तिकरण तालिम सम्पन्न भएको छ ।

दीपक जैसवाल /गैडहवा, चैत २१ गते रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ५ को आयोजना तथा नेपाल विकास केन्द्र, रुपन्देहीको सहजीकरणमा सक्षम आमा समूहका पदाधिकारी तथा सदस्यहरूका लागि दुई दिने सशक्तिकरण तालिम सम्पन्न भएको छ । महिलाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक सहभागिता बढाउने उद्देश्यले चैत १५ र १६ गते सञ्चालन गरिएको उक्त तालिममा ६०…

Read More

निजी मिडियामाथि प्रहार भन्दै सरकारी निर्णयको चर्को विरोध

दीपक जैसवाल /लुम्बिनी , सरकारले निजी सञ्चार माध्यमको आर्थिक आधार नै कमजोर पार्ने गरी सरकारी विज्ञापन तथा सूचनासरकारी सञ्चार माध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय गरेको भन्दै सञ्चार क्षेत्रले विरोध जनाएका छन् । निजी क्षेत्रका सञ्चारमाध्यम, नेपाल पत्रकार महासंघ, नेपाल विज्ञापन एजेन्सी संघ (आन), मिडिया सोसाइटी लगायतले विज्ञप्ति निकालेर सरकारी निर्णयको विरोध गरेका हुन् । प्रधानमन्त्री…

Read More

सडक अतिक्रमणविरुद्ध फकिरको कडा एक्सन , वडा नं. २ मा अभियान तीव्र

दिनेश प्रसाद लोध, लुम्बिनीलुम्बिनी साँस्कृतिक नगरपालिकाले सडक पेटी र सार्वजनिक जग्गामा रहेका अस्थायी संरचना, निर्माण सामग्री, र पार्किङ हटाउन वडा नम्बर 2 का वडा अध्यक्ष इनामुल्लाह फकिरले (एक्सन) कारबाही सुरु गरेको छ। नगरका सडकहरू सहज र सफा बनाउन , सडक मिचेर बनाइएका साना पसल र टहराहरू हटाउन लुम्बिनि साँस्कृतिक नरपालिकाले निर्देशन दिएको छ ।नगरपालिकाले यस्ता…

Read More

लुम्बिनीमा बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न।

दिनेश प्रसाद लोध ,रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक दिने बालश्रम न्यूनीकरण तथा उन्मूलनलाई लक्ष्य राख्दै बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिको प्रभावकारी कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। श्रम तथा रोजगारसँग सम्बन्धित सरोकारवाला निकाय, स्थानीय तहका १ देखि १३ वडा का अध्यक्ष र होटल व्यवसायिक प्रतिनिधि, तथा सरोकारवाला व्यक्तिहरूको सहभागितामा श्रम तथा रोजगार तथा…

Read More

लुम्बिनीको मुजहना–केवटलिया सडक खुलाउन कडाइ: मिचिएका संरचना हटाइँदै

लुम्बिनी,सुमन जैसवाललुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २ मा सडक फराकिलो बनाउने अभियान अन्तर्गत सडक मिचेर निर्माण गरिएका घरटहरा हटाउने काम सुरु गरिएको छ ।वडा अध्यक्ष ईनामुल्लाह फकीरको प्रत्यक्ष नेतृत्वमा मुजहना चोकदेखि केवटलिया जाने सडक खण्डमा रहेका अवरोधहरू हटाइएको हो। लामो समयदेखि सडक सीमा (राइट अफ वे) भित्र बनेका भौतिक संरचनाका कारण सडक विस्तार तथा स्तरोन्नतिको…

Read More