विदेशमा पसिना बगाउँदै देशका पहरेदार नेपाली श्रमिकको संघर्ष र योगदान लेखक: राजु चौधरी थारू
गैंडहवा न्युजलेखक: राजु चौधरी थारु नेपालको राष्ट्रिय सुरक्षाको कुरा गर्दा हामीले देख्ने प्रायः नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पोशाक लगाएका सुरक्षाकर्मीहरू आउँछन । उनीहरू देशको सीमा, शान्ति सुरक्षा, कानुनको पालना र नागरिकको सुरक्षाका लागि आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन । उनीहरूको योगदान प्रति हाम्रो कुनै प्रश्न छैन । तर राष्ट्रिय सुरक्षालाई केवल…

