रुपन्देहीमा हराएका बोल्न र सुन्न नसक्ने बालकको परिवारसँग पुनर्मिलन

गैंडहवा न्युज | रुपन्देही, कात्तिक ९रुपन्देहीको गैडहवा गाउँपालिका–३, केउटलियाबाट हराएका बोल्न र सुन्न नसक्ने करिब १० देखि १२ वर्ष उमेरका बालकलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ।प्रहरीका अनुसार मिति २०८३ कात्तिक ८ गते राति करिब ९:३० बजे ती बालक फेला परेका थिए। आफ्नो नाम ‘तल्हा अतिक शेष’ मात्र लेख्न सक्ने अवस्थामा रहेका बालकलाई प्रहरीले उद्धार गरी…

Read More

आनी छोइङको नियुक्तिमाथि वरिष्ठ अधिवक्ता त्रिपाठीको प्रश्न : ‘जेलमा बस्नुपर्ने व्यक्तिलाई पुरस्कृत गरियो

गैंडहवा न्युज | ७ कात्तिक, गैंडहवा/लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर विरोध सुरु भएको छ। बुटवलको पर्साचोकमा आयोजित विरोधसभामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले डोल्माको नागरिकता र हङकङबाट आएको भनिएको १६ लाख अमेरिकी डलरबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।स्थानीय बासिन्दासमेत रहेका त्रिपाठीले नागरिकता र आर्थिक कारोबारसँग सम्बन्धित विवादको निष्पक्ष अनुसन्धान नगरी डोल्मालाई…

Read More

नक्कली पहिचान बनाएर जग्गा बिक्री प्रकरण : वडाध्यक्षदेखि मालपोतका कर्मचारीसम्म मुछिए, १९ जनाविरुद्ध अदालतमा मुद्दा

गैंडहवा न्युज , काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका एक व्यक्तिको नाममा रहेको जग्गा नक्कली नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रयोग गरी बिक्री गरेको प्रकरणमा १९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। घटनामा जनप्रतिनिधि, मालपोत कार्यालयका कर्मचारी, प्रशासनका कर्मचारी तथा बिचौलियाहरूको संलग्नता रहेको अनुसन्धानबाट खुलेको बताइएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि मुद्दा…

Read More

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग, आन्दोलनको चेतावनी

गैंडहवा न्युजकार्तिक १ गते /लुम्बिनीवित्तीय पारदर्शिता र नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै लुम्बिनी बचाउ महाअभियानले स्थानीय योग्य व्यक्तिलाई नेतृत्व दिन सरकारसँग माग गरेको छ। माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी। लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति तत्काल बदर गर्न लुम्बिनी बचाउ महाअभियानले सरकारसँग माग गरेको छ।अभियानले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै नवनियुक्त…

Read More

जनताको घरदैलोमा पुगेर शुभकामना आदानप्रदान गर्दै कार्यवाहक मेयर कल्पना हरिजन

गैंडहवा न्युजलुम्बिनी, । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजन तथा युवा नेता एवं समाजसेवी जनताको घरदैलोमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदानमा जुटेका छन्।लुम्बिनी सांस्कृतिक नगरपालिका–११, मसिनामा स्थानीयवासीसँग आत्मीय भेटघाट गर्दै आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले शुभकामना आदानप्रदान गरिएको हो।कार्यक्रमले जनप्रतिनिधि र स्थानीयवासीबीचको सम्बन्धलाई थप प्रगाढ…

Read More

जनताको घरदैलोमा शुभकामना आदानप्रदान

रुपन्देहीको गैंडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालज्यू र युवा नेता तथा समाजसेवी सन्दीप गुप्ताज्यू जनताको घरदैलोमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै।जनतासँगको आत्मीय भेटघाट, आपसी सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउने उद्देश्यसहित गैंडहवा गाउँपालिका–२, धुपहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।

Read More

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यसपर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा,…

Read More

रुपन्देहीको कक्रहवा सीमामा सुरक्षाको धज्जी

गैडहवा न्यूजलुम्बिनी। रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ स्थित सीमावर्ती कक्रहवा नाकामा सीमा सुरक्षा, भन्सार प्रशासन र स्थानीय सुरक्षा निकायको चरम लापरवाही तथा बेथिति उजागर भएको छ। भारतबाट नेपाल भित्रिने यात्रुवाहक सवारी साधनहरूलाई मुख्य माध्यम बनाएर व्यापारी तथा तस्करहरूले चिनी, किराना सामग्री र भारतीय चिसो पेय पदार्थ (कोल्ड ड्रिङ्क्स) अवैध रूपमा भित्र्याइरहेको पाइएको…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी गैडहवा गाउँपालिका समितिद्वारा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गैंडहवा न्युजगैंडहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैडहवा गाउँपालिका समितिको आयोजनामा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।२०८२ साल असोज ३१ गते आयोजित उक्त कार्यक्रम रास्वपा गैडहवा गाउँपालिका सभापति ओमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पार्टीका प्रदेश, जिल्ला, क्षेत्र तथा गाउँपालिका तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा लुम्बिनी प्रदेश सभापति शालिग्राम भण्डारी,…

Read More

पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान नेपाली कांग्रेस छाडेर रास्वपामा प्रवेश

गैंडहवा न्युजरुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५(ख) का पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।खान रास्वपामा प्रवेश गरेसँगै पार्टीका नेता तथा कार्यकर्ताहरूले उनलाई स्वागत गर्दै सफल राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।राजनीतिमा परिवर्तन, सुशासन, पारदर्शिता र जनताको सेवाप्रतिको प्रतिबद्धतासहित अघि बढ्ने विश्वास व्यक्त गर्दै…

Read More