वीरगन्जमा साहित्यकार बैठा ‘सौरभ’ पुरस्कृत, भोजपुरी भाषाको उत्थानमा जोड
वीरगन्ज संवाददाता वीरगन्ज, फागुन १६पर्साको वीरगन्जस्थित मधेश विश्वविद्यालयको सभाकक्षमा शनिवार एक भव्य साहित्यिक समारोहका बीच ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार–२०२६’ अर्पण गरिएको छ । बारा जिल्लाको बेलदारी निवासी युवा साहित्यकार सुवाष कुमार बैठा ‘सौरभ’ लाई उनको चर्चित भोजपुरी काव्य सङ्ग्रह ‘लडाई जिन्दगी के’ का लागि सो पुरस्कार प्रदान गरिएको हो । मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक…

