यौनिक तथा लै्गिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्न तानसेनमा नगरस्तरीय परामर्श

गैंडहवा न्युजपाल्पा,जेठ १०गते “समावेशी समाज निर्माणमा सबैको सहभागिता” भन्ने मूल नारासहित साहसी कदम नेपालले यौनिक तथा लै्गिक अल्पसंख्यक समुदायको अधिकार, सम्मान र सामाजिक समावेशिताका विषयमा तानसेनस्थित होटल पौवामा नगरस्तरीय परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।तानसेन नगरपालिकाका प्रमुख शन्तोषलाल श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह,…

Read More

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्याब्सन सिद्धार्थनगरद्वारा सम्मान गर्दै

गैंडहवा न्युजलुम्बिनी , जेठ ४गते /निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरले माध्यमिक शिक्षा परीक्षा एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रममा बिच एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान…

Read More

दुई दिने बिदापछि विद्यालयको नयाँ पाठ्यघण्टा व्यवस्थापन

गैंडहवा न्युजलुम्बिनी ,जेठ २गते /शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ । मन्त्रिपरिषद्को गएको चैत २२ गतेको निर्णयअनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको…

Read More

लुम्बिनी बौद्ध विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा.माणिकरत्न शाक्य नियुक्त

गैंडहवा न्युजलुम्बिनी , जेठ १गते /लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व डिन तथा सह–प्राध्यापक डा. माणिकरत्न शाक्यलाई विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी तोकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपकुलपतिको पद रिक्त रहेको अवस्थामा विश्वविद्यालयको दैनिक प्रशासनिक तथा प्राज्ञिक कार्य सञ्चालनका लागि उहाँलाई उक्त जिम्मेवारी दिएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी पत्रअनुसार प्रधानमन्त्री तथा कुलपतिस्तरको २०८३…

Read More

रुपन्देही प्रहरीले ८ लाखभन्दा बढीका अवैध सामान बरमत

गैंडहवा न्युज लुम्बिनी ,जेठ १गते /जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका ८ लाख ३९ हजार ७०८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । प्रहरीले बिहिबार जिल्लाका विभिन्न क्षेत्रमा चेकजाँच गर्ने क्रममा कस्मेटिक सामग्री, औषधि, किराना सामान, फोटो प्रिन्ट पेपर, गाडीका पार्टपुर्जा, बिजुलीका सामान तथा फलफूल बरामद गरेको जनाएको छ…

Read More

चित्रकला प्रतियोगिता,एआरडि न्यु मोडल स्कुलका अरजित बिश्वकर्मा प्रथम प्याब्सन सिद्धार्थनगरआयोजनमा

गैंडहवा न्युजलुम्बिनी, जेठ १गते /निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगरले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नारायण प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा बिहीबार भैरहवामा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । संस्थामा आबद्ध २६ वटा सदस्य विद्यालयमध्ये करिब १९ वटा…

Read More

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौं, बैशाख ३०गते /प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गर्नु भएको हो । सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई प्रतिनिधिसभा सचिवमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनु भएको छ । यसअघि सभामुखको सिफारिसमा राष्ट्रपति…

Read More

जीवित कछुवा सहित एक जना प्रहरीको नियन्त्रणमा

भैरहवा,बैशाख ३० रुपन्देही प्रहरीले कछुवासहित एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार बुटवल उपमहानगरपालिका-८ स्थित फाईनान्स चोकमा जीवित कछुवा बेच्दै हिँडिरहेको सूचनाका आधारमा बुटवल उपमहानगरपालिका-१७ रानिगञ्जका ४१ वर्षीय शंकर सुनारलाई एक थान कछुवासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार नियन्त्रणमा लिइएको…

Read More

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाण्डौ,बैशाख ३०गते प्रतिनिधिसभाको बैठक बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ । संसद् सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रममाथिको छलफल शुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र…

Read More

विद्यालयको बिदा घट्यो, प्रार्थना र खाजा समय अनिवार्य

काठमाण्डौ,वैशाख ३०गते/शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले विद्यालयहरूको नयाँ कार्य तालिका निर्धारण गर्दै हप्तामा दुई दिन बिदा कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को गएको चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र–२०८३ देखि विद्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू हुने भएपछि मन्त्रालयले पठनपाठनको समय व्यवस्थापनसम्बन्धी नयाँ परिपत्र जारी…

Read More