पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

गैंडहवा न्युजकाठमाण्डौ,साउन १गते /पूर्वअर्थमन्त्री विष्णु पौडेल लगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिजो पौडेलसहित ६ जना र १० वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो । व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्वअर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको विशेष अदालतको सूचनामा…

Read More

लुम्बिनीमा ईलाका प्रहरी कर्यालय लुम्बिनीले स्थानिय पत्रकार तथा प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान कार्यक्रम सम्पन्न

सुमन जैसवाललुम्बिनी,२९गते / रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका वार्ड ५ पर्सा चोक नजिकै रहेकोे इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति पदयात्रा, आत्महत्या न्यूनीकरण, लागूऔषध दुर्व्यसन नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम…

Read More

रुपन्देहीको प्रहरीले फरार रहेका ३ प्रतिवादी रुपन्देहीबाट पक्राउ, अदालतमा पेश

गैंडहवा न्युजलुम्बिनी , असार २६गते /रुपन्देहीको प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले फैसला कार्यान्वयन अभियानअन्तर्गत बुधबार ९असार २४० जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सम्मानित रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको…

Read More

रुपन्देहीको बसडिलवामा स्वीप अपरेशन : चार जना प्रहरीको नियन्त्रणम

गैंडहवा न्युजलुम्बिनी , असार २६गते /रुपन्देही प्रहरीले सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने उद्देश्यले सञ्चालन गरेको विशेष स्वीप अपरेशन अन्तर्गत चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शुक्रबार सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवा क्षेत्रमा अपरेशन सञ्चालन गरी सार्वजनिक शान्ति तथा सुव्यवस्थामा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा…

Read More

ट्रम्पद्वारा इरानसँगको युद्धविराम अन्त्यको घोषणा

गैंडहवा न्युजअसार २४ गते अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरान युद्धविराम अन्त्य भएको घोषणा गर्नुभएको छ । टर्किएको एङ्करामा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सम्मेलनमा बोल्दै ट्रम्पले अब आफूले उनीहरूसँग ‘डिल’ नगर्ने बताउनुभएको बीबीसीले जनाएको छ । इरानसँग अब वार्ता गर्नु समय वर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन…

Read More

रूपन्देहीका १८ उत्कृष्ट विद्यार्थी ल्यापटपसहित सम्मानित गर्दै

गैंडहवा न्युजलुम्बिनी , असार २०गते /सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले रूपन्देही क्षेत्र नम्बर ३ अन्तर्गतका १८ जना विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय, रूपन्देहीको आयोजनामा शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा शैक्षिक उपलब्धिका आधारमा छनोट गरिएका विद्यार्थीलाई सम्मान गरिएको हो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई थप अध्ययनमा उत्प्रेरित गर्नुका…

Read More

रोहिणी गाउँपालिकाद्वारा ५७ करोड ४३ लाखको बजेट प्रस्तुतकृषि, रोजगारी र पूर्वाधारमा प्राथमिकता

गैंडहवा न्युजलुम्बिनी , असार १२ गते /रुपन्देहीको रोहिणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ४३ लाख २ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न गाउँपालिकाको १९ औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिएको हो । गाउँपालिकाले आर्थिक, सामाजिक विकास, कृषि प्रवर्द्धन, रोजगारी सिर्जना तथा पूर्वाधार…

Read More

सियारी गाउँपालिकाको ७२ करोड ४९ लाख बढीको बजेट, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी प्राथमिकतामा

गैंडहवा न्युजलुम्बिनी /रुपन्देहीको सियारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ४९ लाख ६४ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार सम्पन्न गाउँपालिकाको १९ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष तारा थारुले उक्त बजेट सभासमक्ष प्रस्तुत गर्नुभएको हो । सहभागिता, समावेशिता, सामाजिक न्याय, पारदर्शिता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार…

Read More

ओमसतिया गाउँपालिकाद्वारा ५१ करोड १० लाख भन्दा बढीको बजेट तथा कार्यक्रम प्रस्तुतनीति तथा कार्यक्रम सर्वसम्मत पारित

गैंडहवा न्युजलुम्बिनी /रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १० लाख ५४ हजार रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ। सोमबार सम्पन्न गाउँपालिकाको १९ औं गाउँसभामा उपाध्यक्ष सुनिता चौधरीले उक्त बजेट सभासमक्ष प्रस्तुत गर्नुभएको हो। सहभागिता, समावेशिता, सामाजिक न्याय, पारदर्शिता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार गरिएको बजेटले गाउँपालिकाबासीको आवश्यकता…

Read More

प्रतिनिधिसभाबाट बजेट पारित

गैंडहवा न्युजकाठमाण्डौ,असार ५ गते /प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका दुईदेखि ११ सम्मका दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । सांसदहरू कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव,…

Read More