सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाउने

गैंडहवा न्युजकाठमाडौँ,साउन १गते /सरकारी निकायले अब करारमा नयाँ व्यक्तिलाई नियुक्त गर्न नपाउने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो । नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न नपाउने निर्णय भएको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै निकायमा परिपत्र जारी गर्दै जानकारी…

Read More

रुपन्देहीको प्रहरीले फरार रहेका ३ प्रतिवादी रुपन्देहीबाट पक्राउ, अदालतमा पेश

गैंडहवा न्युजलुम्बिनी , असार २६गते /रुपन्देहीको प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले फैसला कार्यान्वयन अभियानअन्तर्गत बुधबार ९असार २४० जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सम्मानित रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको…

Read More

रुपन्देहीमा गोली चल्यो,हतियार र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ प्रहरीको गोली लागेर एक जना घाइते, घटनामा संलग्न आशंकामा दुई नेपाली नियन्त्रणमा

गैंडहवा न्युजलुम्बिनी , असार २६गते /रुपन्देहीको मायादेवी गाउँपालिका–५ गुरुवनियामा लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। घटनामा घाइते भारतीय नागरिकसहित थप दुई नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतको उत्तर प्रदेशबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल प्रवेश गरेका अकबाल खानलाई पक्राउ गर्ने क्रममा घटना…

Read More

गाेविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त गर्दै

गैंडहवा न्युजकाठमाण्डाै,असार २४ गते/सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेकाे बैठकले मुख्यसचिव नियुक्त गरेकाे सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्की मुख्यसचिव बन्नुभएकाे हाे । मन्त्रिपरिषद् बैठकले काठमाण्डाै उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य नियुक्त गरेको छ । यस्तै…

Read More

युवा समाजसेवीद्वारा सिद्धार्थनगर–४ का प्लस टु उत्तीर्ण १६ विद्यार्थी सम्मानित

गैंडहवा न्युजलुम्बिनी , असार २०गते /युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा नम्बर ४ का प्लस टु (कक्षा १२) उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । युवा समाजसेवी सिद्धार्थनगर ४ रुपन्देहीका अध्यक्ष रोशन बहादुर थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा शनिबार भैरहवामा एक कार्यक्रमका बिच १६ जना बिद्यार्थीहरुलाई सम्मानपत्र, डायरी…

Read More

ओमसतिया–६ मा ‘पढ्न नसक्नेलाई पढ्न सक्ने बनाउने अभियान’ प्रभावकारीशैक्षिक सुधारको समीक्षा सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

लुम्बिनी , असार १४गते /विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘पढ्न नसक्नेलाई पढ्न सक्ने बनाउने अभियान’ प्रभावकारी बन्दै गएको सरोकारवालाहरूले बताएका छन् । “सिकाइ अभिवृद्धिका लागि गुणस्तरीय शिक्षा” भन्ने मूल नाराका साथ वडा स्तरीय शिक्षा सुधार समिति ओमसतिया–६ रुपन्देहीले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको अभियानको समीक्षा, सम्मान तथा…

Read More

मायादेवी गाउँपालिकाको ६२ करोड १९ लाखको बजेट सार्वजनिककृषि र सामाजिक क्षेत्रलाई प्राथमिकता

गैंडहवा न्युजलुम्बिनी /रुपन्देहीको मायादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड १९ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउपालिकामा आयोजित गाउ सभाको २० औं अधिवेशनले गाउँपालिकाको दीर्घकालीन सोचअनुसार आर्थिक तथा सामाजिक रूपान्तरण गर्दै गरिबी, असमानता र बेरोजगारी न्यूनीकरण गर्ने लक्ष्यसहित बजेट ल्याइएको हो। मायादेवी गाउँपालिकाको गाउँसभामा गाउँसभा सदस्य तथा…

Read More

जुन महिना सुक्खा, हरेक दिन औसतको ९० प्रतिशतभन्दा कम वर्षा

११ असार, काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १ जुनदेखि २५ तारिखसम्म (१८ जेठदेखि ११ असारसम्म) देशभर औसत १४९ मिलिमिटर मात्र वर्षा मापन भएको छ । विभागका अनुसार यो परिमाण यस अवधिको सामान्य औसत वर्षाको तुलनामा निकै कम हो…

Read More

लुम्बिनी साँस्कृतिक नगरपालिकामा १ अर्ब ७५ करोड ७८ लाख बढीको बजेट प्रस्तुतशिक्षा, पूर्वाधार, पर्यटन र सामाजिक विकासलाई प्राथमिकता

गैंडहवा न्युजलुम्बिनी, असार १०गते /लुम्बिनी साँस्कृतिक नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ७८ लाख ७३ हजार रुपैयाँ बराबरको प्रस्तावित वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरपालिकाको १७ औं बजेट नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक कल्पना हरिजनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । नगरसभामा…

Read More

प्याब्सन सिद्धार्थनगरद्वारा कविता वाचन प्रतियोगिता सम्पन्न, आरती चापागाई प्रथम

गैंडहवा न्युजलुम्बिनी ,जेठ २५गते /विद्यार्थीहरूको भाषिक क्षमता, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सिद्धार्थनगर, रुपन्देहीले भैरहवामा अन्तरविद्यालयस्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ। प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता तथा प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेलको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगितामा १७ वटा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।…

Read More