कपिलवस्तुको मन्दिरबाट घण्टी चोरी गरेको आरोपमा दुई जना पक्राउ, ३५ थान घण्टी बरामद
कपिलवस्तु, असोज । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२, नौडिहवास्थित दुर्गा मन्दिरबाट घण्टी चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले चोरीमा संलग्न रहेको आरोप लागेका एक युवक र चोरीका घण्टी खरिद गरेको आरोप लागेका भाँडा पसल सञ्चालकलाई ३५ थान घण्टीसहित नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार २०८३ असोज २६ गते दुर्गा मन्दिरबाट घण्टी चोरी भएको घटनाको अनुसन्धान…

