औपचारिकता मै सीमित भयो लुम्बिनीको सार्वजनिक सुनुवाइ

दिनेश प्रसाद लोध, लुम्बिनी रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा सर्वजनिक सुनुवाइमा नगरिक भन्दा कार्मचारीको उपस्तिथि बढी रहेको पइएको छ ।सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीहरुले अपेक्षा गरे अनुसार न्यून सहभागिता देखिएको छ भने कर्मचारीहरूको उपस्थिति उल्लेख्य रूपमा बढी रहेको पाइएको छ। स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको १३ वडा र ८० हजार भन्दा बढी…

Read More

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेलमिलापकर्तालाई साइकिल वितरण

लुम्बिनी, वैशाख १६ लुम्बिनी सांस्कृतिक नगरपालिकाले स्थानीय तहमा न्यायिक सेवा थप प्रभावकारी बनाउने उद्देश्यले मेलमिलापकर्ताहरूलाई साइकिल वितरण गरेको छ । आज बुधबार एक कार्यक्रममा नगरपालिकाका २४ जना मेलमिलापकर्तालाई २४ थान साइकिल हस्तान्तरण गरिएको हो। कार्यक्रममा साइकिल हस्तान्तरण गर्दै कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले मेलमिलापकर्ताहरू स्थानीय स्तरमा हुने सानातिना विवाद समाधानका प्रमुख आधार भएकाले उनीहरूको पहुँच र…

Read More

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान र कानुनविद्सँग परामर्श गर्दै

काठमाण्डौ, बैशाख १७ सरकारले संसद् रोकेर विभिन्न ६ वटा अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनविद्सँग परामर्श गर्नुहुने भएको छ । उहाँले आज दिउँसो ४ बजे संविधानविद् तथा कानुनविद्लाई शीतल निवास बोलाउनुभएको छ । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्ने अध्यादेश, सहकारी ऐन, २०७४ लाई…

Read More

अधिकतम खुद्रा मूल्य (एमआरपी) को विषयले जाँचपास प्रभावित हुदै

काठमाण्डौ,बैशाख १७ अधिकतम खुद्रा मूल्य (एमआरपी) को विषयले जाँचपास प्रभावित भएको छ । उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा सहभागी नहुँदा वीरगञ्ज भन्सारलगायत देशका विभिन्न ठाउँका भन्सार कार्यालयबाट राजश्व सङ्कलन प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयले आयातित एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन्…

Read More

कपिलवस्तुमा दुर्घटना हुँदा दुई जनाको ज्यान गयो : तीन जना घाइते

कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडक खण्डमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । कपिलवस्तु नगरपालिका–१२, पिपरहवामा रोकिराखेको ट्रकमा गए राति जीप ठोक्किएर दुर्घटना भएको हो । ज्यान गुमाउनेहरूमा महाराजगञ्ज नगरपालिका–११ बनगाईका राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६, धर्मनगरका चिन्नी कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घाइते भएका…

Read More

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक

काठमाण्डौ/सरकारले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित २४ जना पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सिफारिशका आधारमा अध्यागमन विभागले उनीहरूलाई विदेश भ्रमणमा रोक लगाएको हो । विभागले उनीहरूलाई कालोसूचीमा राखेको छ । यसअघि राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बमा राखेको थियो । राखेपले एन्फाको आर्थिक विषयमा…

Read More

रुपन्देही प्रहरीले लागुऔषध ओसारपसार तथा सेवनमा संलग्न २० जना पक्राउ

लुम्बिनी , वैशाख १३ रुपन्देही जिल्लाका विभिन्न स्थानबाट लागुऔषध ओसारपसार तथा सेवनमा संलग्न २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका इकाइबाट खटिएको प्रहरी टोलीले वैशाख १० गते साँझ ६ बजेदेखि राति ९ बजेसम्म जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान…

Read More

रुपन्देहीमा छोराद्वारा बाबुको हत्या, अभियुक्त पक्राउ पर्दै

लुम्बिनी /वैशाख १३ गते आफ्नै बाबुको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ बेलडाँडा निवासी २४ वर्षीय सुनिल थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार वैशाख ११ गते दिउँसो करिब २ बजेको समयमा सुनिलले आफ्नै बाबु ५८ वर्षीय जंगबहादुर थारुलाई घरको आँगनमै हातले घाँटी…

Read More

शान्ति सुरक्षामा खलल पुर्‍याउने १०३ जना रुपन्देही प्रहरीको नियन्त्रणमा

लुम्बिनी ,बैशाख १३ रुपन्देही प्रहरीले विशेष स्वीप अपरेशन सञ्चालन गरी शान्ति सुरक्षामा खलल पुर्‍याउने आशंकामा १०३ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार वैशाख १२ गते शनिबार साँझ ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका…

Read More

भैरहवामा मापदण्ड विपरीत सञ्चालनमा रहेका १७ मेडिकल तथा स्वास्थ्य संस्थाहरु बन्द

लुम्बिनी , वैशाख १३ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका मेडिकल तथा स्वास्थ्य संस्थाहरूमा व्यापक अनुगमन गरिएको छ । मापदण्डविपरीत तथा इजाजतबिना सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा गरिएको उक्त अनुगमनका क्रममा १७ वटा मेडिकल तथा स्वास्थ्य संस्था बन्द गराइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक डीएसपी० गणेश सापकोटाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय…

Read More