जनताको घरदैलोमा शुभकामना आदानप्रदान

रुपन्देहीको गैंडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालज्यू र युवा नेता तथा समाजसेवी सन्दीप गुप्ताज्यू जनताको घरदैलोमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै।जनतासँगको आत्मीय भेटघाट, आपसी सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउने उद्देश्यसहित गैंडहवा गाउँपालिका–२, धुपहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।

Read More

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यसपर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा,…

Read More

रुपन्देहीको कक्रहवा सीमामा सुरक्षाको धज्जी

गैडहवा न्यूजलुम्बिनी। रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ स्थित सीमावर्ती कक्रहवा नाकामा सीमा सुरक्षा, भन्सार प्रशासन र स्थानीय सुरक्षा निकायको चरम लापरवाही तथा बेथिति उजागर भएको छ। भारतबाट नेपाल भित्रिने यात्रुवाहक सवारी साधनहरूलाई मुख्य माध्यम बनाएर व्यापारी तथा तस्करहरूले चिनी, किराना सामग्री र भारतीय चिसो पेय पदार्थ (कोल्ड ड्रिङ्क्स) अवैध रूपमा भित्र्याइरहेको पाइएको…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी गैडहवा गाउँपालिका समितिद्वारा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गैंडहवा न्युजगैंडहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैडहवा गाउँपालिका समितिको आयोजनामा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।२०८२ साल असोज ३१ गते आयोजित उक्त कार्यक्रम रास्वपा गैडहवा गाउँपालिका सभापति ओमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पार्टीका प्रदेश, जिल्ला, क्षेत्र तथा गाउँपालिका तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा लुम्बिनी प्रदेश सभापति शालिग्राम भण्डारी,…

Read More

पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान नेपाली कांग्रेस छाडेर रास्वपामा प्रवेश

गैंडहवा न्युजरुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५(ख) का पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।खान रास्वपामा प्रवेश गरेसँगै पार्टीका नेता तथा कार्यकर्ताहरूले उनलाई स्वागत गर्दै सफल राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।राजनीतिमा परिवर्तन, सुशासन, पारदर्शिता र जनताको सेवाप्रतिको प्रतिबद्धतासहित अघि बढ्ने विश्वास व्यक्त गर्दै…

Read More

पुलिस व्याटन २०८३ मा रुपन्देही प्रहरी सर्वोत्कृष्ट, पहिलोपटक प्राप्त गर्‍यो सम्मान

गैंडहवा न्युजरुपन्देही । नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनअन्तर्गत ‘पुलिस व्याटन’ २०८३ मा जिल्ला प्रहरी कार्यालय, रुपन्देही सर्वोत्कृष्ट हुँदै पहिलो स्थान हासिल गर्न सफल भएको छ।जिल्लामा प्रहरी सेवा प्रवाह, कार्यालय सञ्चालन, कार्यकुशलता तथा व्यावसायिक दक्षतालगायतका सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रुपन्देही प्रहरीले पहिलोपटक ‘पुलिस व्याटन’ प्राप्त गरेको हो।प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर…

Read More

दसैँको खुसीसँगै १६ भूमिहीन दलित मुसहर परिवारको हातमा लालपुर्जा पुग्दा अपार खुसी लागेको छ : अध्यक्ष पौडेल

गैंडहवा न्युजगैंडहवा । बडादसैँको सुखद अवसरमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेपछि गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले खुसी व्यक्त गरेका छन्।वर्षौँदेखि आफ्नै जग्गाको स्वामित्व प्राप्त गर्ने सपना बोकेर बसेका परिवारको हातमा लालपुर्जा पुग्नु केवल कागज प्राप्त गर्नु मात्र नभई उनीहरूको जीवनमा आशा, आत्मसम्मान,…

Read More

कपिलवस्तुको मन्दिरबाट घण्टी चोरी गरेको आरोपमा दुई जना पक्राउ, ३५ थान घण्टी बरामद

कपिलवस्तु, असोज । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२, नौडिहवास्थित दुर्गा मन्दिरबाट घण्टी चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले चोरीमा संलग्न रहेको आरोप लागेका एक युवक र चोरीका घण्टी खरिद गरेको आरोप लागेका भाँडा पसल सञ्चालकलाई ३५ थान घण्टीसहित नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार २०८३ असोज २६ गते दुर्गा मन्दिरबाट घण्टी चोरी भएको घटनाको अनुसन्धान…

Read More

कृष्णनगरमा बिलबिजक भएको चामल नियन्त्रणमा लिएपछि विवाद: व्यवसायीद्वारा आगो लगाउने प्रयास

गैंडहवा न्युजकपिलवस्तु,असोज २८ गते /कपिलवस्तुको कृष्णनगरमा वैध बिलबिजक भएको पसलबाट प्रहरीले चामल नियन्त्रणमा लिएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ। प्रहरीले नियन्त्रणमा लिएको चामल छुटाउन १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने भएपछि निराश बनेका चामल व्यवसायी महेश अग्रहरीले आफैंमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका छन्। लुम्बिनी प्रदेश प्रहरीले पसलबाट ६४ बोरा चामल नियन्त्रणमा लिएर आवश्यक…

Read More

रुपन्देहीको शुद्धोधनमा अवैध बालुवा ओसारपसारको आरोपमा टिपर नियन्त्रणमा, कारबाही प्रक्रिया मै अन्योल

गैंडहवा न्युज | लुम्बिनीरुपन्देहीको शुद्धोधन गाउँपालिकामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार भइरहेको आशङ्कामा हाईवा टिपर र एक्साभेटर नियन्त्रणमा लिइएको छ। तर, नियन्त्रणमा लिइएका सवारीसाधनको सङ्ख्या, घटनाको विवरण र कारबाही प्रक्रियाबारे गाउँपालिका र प्रहरीबाट फरक–फरक सूचना आएपछि सम्बन्धित निकायको जवाफदेहितामाथि प्रश्न उठेको छ।स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय छपिया र शुद्धोधन गाउँपालिकाको नगर प्रहरीको संयुक्त टोलीले…

Read More