११ ओभरमै लक्ष्य पूरा गर्दै रुपन्देहीले जित्यो लुम्बिनी बुद्ध कप

गैंडहवा न्युजलुम्बिनी , जेठ २१गते /एन्जिला पाठकको उत्कृष्ट अर्धशतकीय इनिङ्स र रुपन्देहीको आक्रामक ब्याटिङ प्रदर्शनको मद्दतले प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता ‘लुम्बिनी बुद्ध कप’ को उपाधि रुपन्देहीले जितेको छ। सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा दाङलाई सहज रूपमा पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो। सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको…

Read More

सिद्धार्थनगर ५ मा तीनदिने करेसाबारी तथा कौसी खेती तालिम सम्पन्न

गैंडहवा न्युजलुम्बिनी , जेठ १९गते /सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले करेसाबारी (कौसी खेती) कार्यलाई अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने करेसाबारी तथा कौसी खेती तालिम कार्यक्रम सम्पन गरेको छ । वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा शुक्रवारदेखि सुरु भएको तालिमको आइतबार एक कार्यक्रमका बिच समापन…

Read More

रामग्राम–१६ मा उत्कृष्ट विद्यार्थी सम्मानित, वडाध्यक्ष यादवद्वारा साइकलसहित शैक्षिक सामग्री वितरण गर्दै

गैंडहवा न्युजलुम्बिनी ,जेठ १७गते /पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामै उत्कृष्ट अंक ल्याउने कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई रामगा्रम नगरपालिका वडा नम्बर १६ वडाध्यक्ष बिजय कुमार यादवले सम्मान गर्नु भएको छ । रामग्राम नगरपालिका वडा नम्बर १६ वडाध्यक्ष बिजय कुमार यादवको अध्यक्षता तथा समाजसेवी देवेन्द्र यादवको प्रमुख आतिथ्यतामा शनिवार एक कार्यक्रमका बिच २४ जना बिद्यार्थीहरुलाई सम्मान…

Read More

चोरीमा संलग्न दुई जना पक्राउ

गैंडहवा न्युजनवलपरासी, जेठ १५गते /सुनवल नगरपालिका–१ शान्तीटोलस्थित एक घरमा चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार मानिस नभएको मौका छोपी अपरिचित व्यक्तिहरुले साढे दुई तले घरको मूल ढोकाको च्यानल गेटको ताला फुटाई घरभित्र प्रवेश गरेका थिए । उनीहरुले कोठाभित्र रहेको बाकस तथा दराज फोडी सुनचाँदीका गरगहना तथा अन्य…

Read More

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट

गैंडहवा न्युजकाठमाण्डाै,जेठ १५गते /सरकारले आउँदाे आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।सङ्घीय संसद्काे संयुक्त सदनमा आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले याे जानकारी दिनुभएकाे हाे ।बजेट चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड र पूँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ…

Read More

देशभरबाट १४ जना उत्कृष्ट किसान जनही २ लाख रुपैयाँसहित पुरस्कृत गर्दै

गैंडहवा न्युजकाठमाण्डाै,जेठ १५गते /सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही २ लाख रुपैयाँ पुरस्कारसहित उत्कृष्ट १४ जना किसानलाई सम्मान गर्नुभएको हो । सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनोट गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ…

Read More

सूर्यदेव मा.वि सिद्धार्थनगर–१० मा “मेरो विद्यालय मेरो दायित्व” कार्यक्रम सम्पन्नविद्यालय विकासका लागि विभिन्न पक्षबाट आर्थिक तथा शैक्षिक सहयोग घोषणा

गैंडहवा न्युजसुमन जैसवाल लुम्बिनी , जेठ १३गते /श्री सूर्यदेव माध्यमिक विद्यालय, सिद्धार्थनगर–१० दोगहरी, रुपन्देहीले “मेरो विद्यालय मेरो दायित्व” कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार कोइरीको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा मंगलबार एक कार्यक्रमका बिच “मेरो विद्यालय मेरो दायित्व” कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि…

Read More

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै

गैंडहवा न्युजबुटवल, जेठ ११गते /चिदिका–रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालय र ईश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । समाजले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले स्कुल व्याग, कापी, कलम लगायतका सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा समाजकी अध्यक्ष गीता ज्ञवालीले ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षातर्फ थप प्रेरित गर्न सामाजिक…

Read More

पहिले आफ्नैबाट” — कार्यवाहक मेयरले खाली गराइन् अतिक्रमित सार्वजनिक जग्गा

गैंडहवा न्युज दिनेश प्रसाद लोध, लुम्बिनीरुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका मा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानले नयाँ मोड लिएको छ। कार्यवाहक मेयर कल्पना हरिजन ले आफ्नै निवाससँग जोडिएको सार्वजनिक जग्गा खाली गराउँदै “पहिले आफ्नैबाट” भन्ने सन्देश दिएकी छन्।नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानलाई तीव्र बनाइरहेका बेला कार्यवाहक मेयर हरिजन स्वयंले आफ्नो घरसँग जोडिएको…

Read More

भारतले निर्यात रोके पनि नेपालमा चिनीको अभाव नहुने

गैंडहवा न्युजलुम्बिनी जेठ २गते /भारतले चिनी निर्यातमा रोक लगाए पनि पर्याप्त मौज्दात रहेको नेपाल चिनी उत्पादक संघले जनाएको छ । संघले विज्ञप्ति निकालेर चिनीको मौज्दात रहेको र मूल्य नबढाइएको जानकारी दिएको हो । चालु क्रसिङ सिजनसम्म १३ वटा चिनी उद्योग सञ्चालनमा आएको र झण्डै १ लाख ९० हजार ८ सय ७० मेट्रिक टन चिनी उत्पादन…

Read More