कर्पोरेट कप फुटसलको तयारी पूरा, २६ टिम मैदानमा उत्रँदैविजेताले ५० हजार रुपैयाँ पाउने

गैंडहवा न्युजलुम्बिनी , जेठ २३गते /द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगिता–२०८३’ को तयारी अन्तिम चरणमा परेको छ । स्थानीयदेखि बहुराष्ट्रिय कम्पनीसम्मका कर्पोरेट संस्थाहरुको सहभागीतामा भैरहवामा पहिलो पटक सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको आयोजक पब्लिक कुराडटकमले बिहीवार भैरहवामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका वारेमा जानकारी दिएको हो । पब्लिक कुराका सम्पादक प्रकाश…

Read More

भैरहवामा माननीय कप क्रिकेट प्रतियोगिता सम्पन्न, सिद्धार्थनगर–९ लाई उपाधि

गैंडहवा न्युजलुम्बिनी , जेठ १९गते /”स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा सञ्चालित माननीय कप क्रिकेट प्रतियोगिता २०८२/८३ सम्पन्न भएको छ । जिल्लामा क्रिकेट खेलको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको एक कार्यक्रमबीच समापन गरिएको हो ।…

Read More

सिद्धार्थनगर ५ मा तीनदिने करेसाबारी तथा कौसी खेती तालिम सम्पन्न

गैंडहवा न्युजलुम्बिनी , जेठ १९गते /सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले करेसाबारी (कौसी खेती) कार्यलाई अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने करेसाबारी तथा कौसी खेती तालिम कार्यक्रम सम्पन गरेको छ । वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा शुक्रवारदेखि सुरु भएको तालिमको आइतबार एक कार्यक्रमका बिच समापन…

Read More

भैरहवामा गुडिरहेको मोटरसाइकलबाट युवकलाई लतारेर अपहरण र ज्यान मार्ने प्रयास, एक जना पक्राउ

गैंडहवा न्युजलुम्बिनी , जेठ १७गते /रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एक युवकलाई गुडिरहेको मोटरसाइकलबाट कपडा समातेर सडकमै लतार्दै अपहरण तथा ज्यान मार्ने प्रयास गरिएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गत जेठ १० गते दिउँसो करिब ४ बजे सिद्धार्थनगर…

Read More

सिद्धार्थनगर ५ मा तीनदिने करेसाबारी तथा कौसी खेती तालिम सुरु

गैंडहवा न्युज लुम्बिनी , जेठ १५गते /रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले करेसाबारी (कौसी खेती) कार्यलाई अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने करेसाबारी तथा कौसी खेती तालिम कार्यक्रम सुरु गरेको छ । वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा आज शुक्रवारदेखि तालिम कार्यक्रम सञ्चालन गरिएको हो…

Read More

२१ प्रतिशतले बढ्याे कर्मचारीकाे तलब

गैंडहवा न्युजकाठमाण्डाै,जेठ १५गते/सरकारले कर्मचारीकाे तलब २१ प्रतिशतले बढेकाे घाेषणा गरेकाे छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आउँदाे आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै शुरू तलब स्केलमा १० प्रतिशत, प्राेत्साहन भत्ता १० प्रतिशत र महँगी भत्तालाई निरन्तरता दिने घाेषणा गर्नुभएकाे हाे । अर्थमन्त्री वाग्लेका अनुसार बजेट भाषणमार्फत न्यूनतम तलब ४० हजारदेखि अधिकतम तलब १ लाख रुपैयाँभन्दा धेरै कायम…

Read More

सरकारले मोतीपुर र मयुरधाप औद्योगिक क्षेत्र निजी क्षेत्रमार्फत सञ्चालन गर्ने

गैंडहवा न्युजकाठमाण्डाै,जेठ १५गते /सरकारले मोतीपुर र मयुरधापलगायत औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पाँचखाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिइने बताउनुभयो । उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहेको उल्लेख गर्दै उहाँले…

Read More

मन्त्रिपरिषदबाट बजेट स्वीकृत गर्दै

गैंडहवा न्युजजेठ १५गते /सरकारले आउँदाे आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई सङ्घीय संसदमा पेश गर्न स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले दिउँसाे ४ बजे सङ्घीय संसद्को संयुक्त सदनमा…

Read More

यौनिक तथा लै्गिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्न तानसेनमा नगरस्तरीय परामर्श

गैंडहवा न्युजपाल्पा,जेठ १०गते “समावेशी समाज निर्माणमा सबैको सहभागिता” भन्ने मूल नारासहित साहसी कदम नेपालले यौनिक तथा लै्गिक अल्पसंख्यक समुदायको अधिकार, सम्मान र सामाजिक समावेशिताका विषयमा तानसेनस्थित होटल पौवामा नगरस्तरीय परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।तानसेन नगरपालिकाका प्रमुख शन्तोषलाल श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह,…

Read More

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्याब्सन सिद्धार्थनगरद्वारा सम्मान गर्दै

गैंडहवा न्युजलुम्बिनी , जेठ ४गते /निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरले माध्यमिक शिक्षा परीक्षा एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रममा बिच एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान…

Read More