लुम्बिनी साँस्कृतिक नगरपालिकामा १ अर्ब ७५ करोड ७८ लाख बढीको बजेट प्रस्तुतशिक्षा, पूर्वाधार, पर्यटन र सामाजिक विकासलाई प्राथमिकता
गैंडहवा न्युजलुम्बिनी, असार १०गते /लुम्बिनी साँस्कृतिक नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ७८ लाख ७३ हजार रुपैयाँ बराबरको प्रस्तावित वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरपालिकाको १७ औं बजेट नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक कल्पना हरिजनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । नगरसभामा…

