औपचारिकता मै सीमित भयो लुम्बिनीको सार्वजनिक सुनुवाइ
दिनेश प्रसाद लोध, लुम्बिनी रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा सर्वजनिक सुनुवाइमा नगरिक भन्दा कार्मचारीको उपस्तिथि बढी रहेको पइएको छ ।सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीहरुले अपेक्षा गरे अनुसार न्यून सहभागिता देखिएको छ भने कर्मचारीहरूको उपस्थिति उल्लेख्य रूपमा बढी रहेको पाइएको छ। स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको १३ वडा र ८० हजार भन्दा बढी…

