ओमसतिया गाउँपालिकाद्वारा ५१ करोड १० लाख भन्दा बढीको बजेट तथा कार्यक्रम प्रस्तुतनीति तथा कार्यक्रम सर्वसम्मत पारित

गैंडहवा न्युजलुम्बिनी /रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १० लाख ५४ हजार रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ। सोमबार सम्पन्न गाउँपालिकाको १९ औं गाउँसभामा उपाध्यक्ष सुनिता चौधरीले उक्त बजेट सभासमक्ष प्रस्तुत गर्नुभएको हो। सहभागिता, समावेशिता, सामाजिक न्याय, पारदर्शिता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार गरिएको बजेटले गाउँपालिकाबासीको आवश्यकता…

Read More

जुन महिना सुक्खा, हरेक दिन औसतको ९० प्रतिशतभन्दा कम वर्षा

११ असार, काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १ जुनदेखि २५ तारिखसम्म (१८ जेठदेखि ११ असारसम्म) देशभर औसत १४९ मिलिमिटर मात्र वर्षा मापन भएको छ । विभागका अनुसार यो परिमाण यस अवधिको सामान्य औसत वर्षाको तुलनामा निकै कम हो…

Read More

लुम्बिनी साँस्कृतिक नगरपालिकामा १ अर्ब ७५ करोड ७८ लाख बढीको बजेट प्रस्तुतशिक्षा, पूर्वाधार, पर्यटन र सामाजिक विकासलाई प्राथमिकता

गैंडहवा न्युजलुम्बिनी, असार १०गते /लुम्बिनी साँस्कृतिक नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ७८ लाख ७३ हजार रुपैयाँ बराबरको प्रस्तावित वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरपालिकाको १७ औं बजेट नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक कल्पना हरिजनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । नगरसभामा…

Read More

प्रतिनिधिसभाबाट बजेट पारित

गैंडहवा न्युजकाठमाण्डौ,असार ५ गते /प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका दुईदेखि ११ सम्मका दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । सांसदहरू कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव,…

Read More

प्याब्सन सिद्धार्थनगरद्वारा कविता वाचन प्रतियोगिता सम्पन्न, आरती चापागाई प्रथम

गैंडहवा न्युजलुम्बिनी ,जेठ २५गते /विद्यार्थीहरूको भाषिक क्षमता, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सिद्धार्थनगर, रुपन्देहीले भैरहवामा अन्तरविद्यालयस्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ। प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता तथा प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेलको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगितामा १७ वटा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।…

Read More

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

गैंडहवा न्युजकाठमाण्डौ,जेठ २५ गते /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न उहाँले आज बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठक सार्वजनिक लेखा समितिको हल, संसद सचिवालय, सिंहदरबारमा बस्नेछ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति…

Read More

कर्पोरेट कप फुटसलको तयारी पूरा, २६ टिम मैदानमा उत्रँदैविजेताले ५० हजार रुपैयाँ पाउने

गैंडहवा न्युजलुम्बिनी , जेठ २३गते /द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगिता–२०८३’ को तयारी अन्तिम चरणमा परेको छ । स्थानीयदेखि बहुराष्ट्रिय कम्पनीसम्मका कर्पोरेट संस्थाहरुको सहभागीतामा भैरहवामा पहिलो पटक सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको आयोजक पब्लिक कुराडटकमले बिहीवार भैरहवामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका वारेमा जानकारी दिएको हो । पब्लिक कुराका सम्पादक प्रकाश…

Read More

११ ओभरमै लक्ष्य पूरा गर्दै रुपन्देहीले जित्यो लुम्बिनी बुद्ध कप

गैंडहवा न्युजलुम्बिनी , जेठ २१गते /एन्जिला पाठकको उत्कृष्ट अर्धशतकीय इनिङ्स र रुपन्देहीको आक्रामक ब्याटिङ प्रदर्शनको मद्दतले प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता ‘लुम्बिनी बुद्ध कप’ को उपाधि रुपन्देहीले जितेको छ। सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा दाङलाई सहज रूपमा पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो। सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको…

Read More

भैरहवामा माननीय कप क्रिकेट प्रतियोगिता सम्पन्न, सिद्धार्थनगर–९ लाई उपाधि

गैंडहवा न्युजलुम्बिनी , जेठ १९गते /”स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा सञ्चालित माननीय कप क्रिकेट प्रतियोगिता २०८२/८३ सम्पन्न भएको छ । जिल्लामा क्रिकेट खेलको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको एक कार्यक्रमबीच समापन गरिएको हो ।…

Read More

सिद्धार्थनगर ५ मा तीनदिने करेसाबारी तथा कौसी खेती तालिम सम्पन्न

गैंडहवा न्युजलुम्बिनी , जेठ १९गते /सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले करेसाबारी (कौसी खेती) कार्यलाई अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने करेसाबारी तथा कौसी खेती तालिम कार्यक्रम सम्पन गरेको छ । वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा शुक्रवारदेखि सुरु भएको तालिमको आइतबार एक कार्यक्रमका बिच समापन…

Read More