रोहिणी गाउँपालिकाद्वारा ५७ करोड ४३ लाखको बजेट प्रस्तुतकृषि, रोजगारी र पूर्वाधारमा प्राथमिकता
गैंडहवा न्युजलुम्बिनी , असार १२ गते /रुपन्देहीको रोहिणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ४३ लाख २ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न गाउँपालिकाको १९ औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिएको हो । गाउँपालिकाले आर्थिक, सामाजिक विकास, कृषि प्रवर्द्धन, रोजगारी सिर्जना तथा पूर्वाधार…

