लुम्बिनीमा ईलाका प्रहरी कर्यालय लुम्बिनीले स्थानिय पत्रकार तथा प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान कार्यक्रम सम्पन्न
सुमन जैसवाललुम्बिनी,२९गते / रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका वार्ड ५ पर्सा चोक नजिकै रहेकोे इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति पदयात्रा, आत्महत्या न्यूनीकरण, लागूऔषध दुर्व्यसन नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम…

