रुपन्देहीमा हराएका बोल्न र सुन्न नसक्ने बालकको परिवारसँग पुनर्मिलन
गैंडहवा न्युज | रुपन्देही, कात्तिक ९रुपन्देहीको गैडहवा गाउँपालिका–३, केउटलियाबाट हराएका बोल्न र सुन्न नसक्ने करिब १० देखि १२ वर्ष उमेरका बालकलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ।प्रहरीका अनुसार मिति २०८३ कात्तिक ८ गते राति करिब ९:३० बजे ती बालक फेला परेका थिए। आफ्नो नाम ‘तल्हा अतिक शेष’ मात्र लेख्न सक्ने अवस्थामा रहेका बालकलाई प्रहरीले उद्धार गरी…

