राममणि क्याम्पसमा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न

लुम्बिनी , साउन २७ गते /रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा विद्यार्थी गुणस्तर समूहको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले तय गरेको यस वर्षको मूल सन्देश ‘भिन्न परिवेश, साझा आकांक्षालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्रोतव्यक्तिका रूपमा प्राज्ञिक व्यक्तित्व तथा युवा उद्यमी एवं मणिग्राम…

Read More

चेसिस र इन्जिन नम्बर टेम्पर गरिएका दुई सवारीसाधन प्रहरी कै नियन्त्रणमा

लुम्बिनी , साउन २७ गते /रूपन्देहीमा प्रहरीले चेसिस तथा इन्जिन नम्बर टेम्पर गरी सञ्चालन गरिएका दुई वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा लु १ क ४०७६ नम्बरको हाइवा (टिप्पर) र लु २ त ५२०१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानका…

Read More

जन्मसिद्ध अमेरिकी नागरिकतामा ट्रम्पको नयाँ कडाइ, दुई कार्यकारी आदेश जारी

गैंडहवा न्युजकाठमाण्डौ, साउन २२गते /भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ । विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ । सूचनामार्फत महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोड रुपैयाँ भन्दा बढी…

Read More

कविता :मनको अधिकार

गैंडहवा न्युज लुम्बिनी /डोटी, साउन १७ गतेमनको बस्ती प्रेमले सधैं, सिँगारिनु पर्दछ,विश्वासको फूल मनभित्र, मुस्काइरहनु पर्दछ ।रानी बन्ने चाहनामा, अहंकार नपाल्नु,मायाको डोरी सुमधुर राखी, मन जितिरहनु पर्दछ ।अधिकारको नाम सुनाएर, दूरी नबढाऊ,आफ्नैपनको मीठो बोलीले, सम्बन्ध सजाऊ ।स्वार्थको आँधी चले पनि, प्रेम नटुटोस्,सत्य र समर्पणको दीप, सधैंभरि बलिरहोस् ।मुटु चोर्ने अपराध यदि, प्रेमकै भाषामा हो,त्यो सजाय…

Read More

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

गैंडहवा न्युजकाठमाण्डौ,साउन १७ गते /गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा हिजो राति सम्पन्न वार्तामा १३ बुँदे सहमति भएको हो । वार्तामा आन्दोलनरत् हिन्दू सम्राट सेनालगायतका संयुक्त हिन्दू मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषय उठाउँदै १३ बुँदे मागपत्र…

Read More

भैरहवाको होटलबाट VOIP कल बाइपास गर्ने उपकरणसहित एक जना पक्राउ

गैंडहवा न्युजलुम्बिनी , साउन १५ गते /रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कस्थित एक होटलबाट अवैध रूपमा Voice Over Internet Protocol (VOIP) Call बाइपास गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लामो समयदेखि निगरानीमा राखिएको बेलहियास्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्ट मा साउन १३ गते बिहान करिब…

Read More

सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने

गैंडहवा न्युजकाठमाण्डाै, साउन २गते /सरकारले सरकारी जागिरबाट पेन्सन प्राप्त कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै निकायमा परिपत्र गरी कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा निवृत्तिभरण पाइरहेका करारका कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरेको…

Read More

लुम्बिनी नलकूप जल उपभोक्ता क्षेत्रीय समिति मानपकडीको ३५औँ वार्षिक साधारणसभा सम्पन्नसिँचाइ प्रणालीको दिगो व्यवस्थापन, पारदर्शिता र किसानको सक्रिय सहभागितामा जोड गर्दै

लुम्बिनी ,साउन २ गते /लुम्बिनी नलकूप जल उपभोक्ता संघ क्षेत्रीय समिति मानपकडी, रुपन्देहीको ३५औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा सिँचाइ प्रणालीको दिगो व्यवस्थापन, संस्थागत सुदृढीकरण तथा किसानमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको छ । समितिका अध्यक्ष नवलराज शर्मा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी नलकूप जल उपभोक्ता संघ मूल समितिका…

Read More

सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाउने

गैंडहवा न्युजकाठमाडौँ,साउन १गते /सरकारी निकायले अब करारमा नयाँ व्यक्तिलाई नियुक्त गर्न नपाउने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो । नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न नपाउने निर्णय भएको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै निकायमा परिपत्र जारी गर्दै जानकारी…

Read More

पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

गैंडहवा न्युजकाठमाण्डौ,साउन १गते /पूर्वअर्थमन्त्री विष्णु पौडेल लगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिजो पौडेलसहित ६ जना र १० वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो । व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्वअर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको विशेष अदालतको सूचनामा…

Read More